Friday, May 24, 2024
21.1 C
Kathmandu

अप्पर सोलु हाइड्रोको आइपिओ खुला

क्रियटिभ खबर, २० असार २०७९, काठमाडौँ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले साधारण सेयर (आइपिओ) खुला गरेको छ । कम्पनीले १९ लाख ५७ हजार ५ सय कित्ता सेयरमध्ये ३९ हजार १ सय ५० कित्ता अर्थात् २ प्रतिशत कर्मचारीहरूलाई र ९७ हजार ८ सय ७५ कित्ता अर्थात् ५ प्रतिशत सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी १८ लाख २० हजार ४ सय ७५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि आज सोमबारदेखि आइपिओ खुला गरेको हो । आइपिओमा असार २० देखि २३ गतेसम्म आवेदन दिन पाइनेछ ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here