जलवायु परिवर्तन: साझा समस्या

0
595

जलवायु परिवर्तन वर्तमान विश्वको सबैभन्दा ठुलो साझा समस्या मध्येको एक हो । यसले हरेकपल हाम्रो भविष्यको दिगोपनालाई चुनौतीपूर्ण बनाउनुका साथै हाम्रो सभ्यता र विकासका धरोहरलाई क्षति पु¥याइरहेको छ । तसर्थ, जलवायु परिवर्तन हाम्रो विकासको विरासत र सभ्यताको भविष्यका लागि सबैभन्दा ठुुलो चुनौती हो ।

जलवायु परिवर्तनका नकारात्मक असरहरु विश्वका सबै भुभाग र मुलुकहरुमा देखिएको भएतापनि गरिब र कमजोर भौगोलिक अवस्था भएका मुलुकहरुमा यसको असर बढी रहेको पाइएको छ । नेपाल पनि जलवायु परिवर्तनको सबैभन्दा बढी प्रभावित मुलुकहरु मध्यको एक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here