Friday, May 24, 2024
22.1 C
Kathmandu

यो साता नेप्से झण्डै १०० अंकले बढ्याे

क्रियटिभ खबर, २१ माघ २०७८, काठमाडौं । यो साता शेयर बजार मापक नेप्से परिसूचक ७१ अंकले बढेको छ । गत साता २८०५ मा बन्द भएको नेप्से यो साता बढेर २८७६ मा बन्द भएकोे हाे । २९२५ सम्म पुगेको नेप्से परिसूचक अन्तिम कारोबार दिन बिहिबार घटेर २८७६ मा बन्द भएको छ ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here