Monday, April 15, 2024
16.1 C
Kathmandu

काठमाडौँको विष्णुमती, धोवीखोला जलाधारमा भारी बर्षा मापन, सतर्कता अपनाउन आग्रह (दिउँसो ३ बजे)

क्रियटिभ खबर, ०२ श्रावण २०७९, काठमाडौँ । पछिल्लो १ घण्टामा काठमाडौँको विष्णुमती, धोवीखोला जलाधारमा भारी बर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । विष्णुमती गंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह करिव १.५ मिटरले बढेको छ । विष्णुमती र धोवीखोलाको पानी, किनारका बस्ती र सडक सम्म आउन सक्ने सम्भावना भएकाले आज साँझ सम्म तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

स्रोत (तस्बिर) : बाढी पूर्वानुमान महाशाखा

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here