Monday, April 15, 2024
16.1 C
Kathmandu

अक्सिमिटरले कसरी गर्छ काम ?

मेघराज बराल, क्रियटिभ खबर, ३ साउन २०७८, काठमाडौं । अक्सिमिटरलाई औँलामा राखेर रगतमा रहेको अक्सिजनको मात्रा परिक्षण गर्न सकिन्छ । यसले फोक्सोमा निमोनियाको मात्रा बढे–नबढेको देखाउने र थप जोखिम हुनु पूर्व नै सचेत गराउँछ । औँला बिचमा राख्दा यसभित्र एक किसिमको बत्ती बल्छ । यसले रक्तकोषको रङ र त्यसको हलचललाई देखाउँछ ।त्यहीँ आधारमा अक्सिमिटरले अक्सिजनको अवस्था देखाउछ ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here