Monday, April 15, 2024
16.1 C
Kathmandu

नेपालमा भएका डढेलोका घटनाहरु मंसिरदेखि मध्य जेठसम्म (२०६९-२०७७)

क्रियटिभ खबर, ०१ चैत्र २०७८, काठमाण्डौं। मंसिरदेखि मध्य जेठसम्मको समयमा विगत ९ वर्षमा नेपालमा डढेलोका घटनाहरु बढेको छ । गर्मी तथा सुख्खा मौसममा आगलागीको जोखिम धेरै हुन्छ र आगलागी तथा डढेलको घट्नाहरु सुन्नमा आइरहन्छ । त्यसैले, आगोको प्रयोग गर्दा सर्तक रहौ, सावधान बनौ ।

डढेलो लागेको समयमा ध्यान दिनुपर्ने कुराहरु :
१. आगो लागेको थाहा पाउने वित्तिकै छिमेकी, प्रहरी र पालिकालाई खबर गरौं,
२. व्यक्तिगत सुरक्षाको सामग्री लगाएर मात्रै आगो निभाउने ठाउँमा जाने गरौं,
३. आगो निभाउने क्रममा एकै ठाउँमा नझुम्मीयौ,
४. पानी, माटो, बालुवा, हरियो स्याउला, जे छ त्यही एक अर्कालाई पास गर्दै सुरक्षित तरिकाले आगो निभाऔं ।
            स्रोत (तस्विर): राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA)

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here