Monday, April 15, 2024
16.1 C
Kathmandu

२०७८ सालमा भएका विपद्का प्रमुख घट्नाहरुको विवरण

क्रियटिभ खबर, ०५ बैशाख २०७९, काठमाण्डौं। नेपालमा प्राकृतिक र गैर प्राकृतिक प्रकोपबाट सिर्जित विपद् बाट जनधनको क्षति हुने गर्दछ । जसले गर्दा सामाजिक, आर्थिक तथा वातावरणीय क्षेत्रमा तत्कालिन र दीर्घकालिन असर पुग्ने गरेको छ । जनसंख्या वृद्धि, अव्यवस्थित सहरीकरण, वातावरणीय विनास आदि कारणले विपद्बाट हुने क्षति वर्षेनी बढ्दो छ । गत वर्ष २०७८ को राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको (विपद्का प्रमुख घट्नाहरुको विवरण अनुसार), नेपालमा घट्ना संख्याको आधारमा सबैभन्दा बढी आगलागीका घट्ना भएका छन् भने मानवीय मृत्युको आधारमा पहिरोका कारण मृत्यु हुनेको संख्या बढी रहेको छ ।

 स्रोत(तस्बिर) : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA)

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here