Monday, April 15, 2024
16.1 C
Kathmandu

घर भित्रै हुँदा चट्याङबाट बच्न यी उपायहरू अपनाउनुहोस् ।

क्रियटिभ खबर, १७ जेष्ठ २०७९, काठमाडौँ । चट्याङबाट सुरक्षित रहने सबैभन्दा राम्रो उपाय त घरभित्र बस्नु नै हो । तर घरभित्र बस्दा पनि निम्न कुराहरूमा ध्यान दिनुपर्छ :

१. टेलिभिजन, कम्प्युटर, मोबाइल जस्ता विद्युतीय उपकरणहरू प्लगमा जोडेको भए प्लगबाट निकालौँ।

२. तारवाला फोन नछोऔँ र अत्यावश्यक नपरेसम्म मोबाइल फोनको पनि प्रयोग नगरौँ ।

३. विद्युतीय तरङ्ग टिप्न सक्ने चिसो वा फलामका वस्तु नछोऔँ ।

४. झयाल वा भित्तामा आडेस लागेर नबसौँ ।

५. झ्याल, बरन्डाको ग्रिल र बारमा नछोऔँ ।

६. पानीका स्रोतमा सिधै नुहाउने, कपडा धुने, भाडा माझ्ने काम नगरौँ ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here