Monday, April 15, 2024
16.1 C
Kathmandu

दाङ्गको कोइलाबास र आसपासको क्षेत्रमा भारी वर्षा मापन, सर्तकता अपनाउन आग्रह । (बिहान ११ बजे)

क्रियटिभ खबर, ०९ असार २०७९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार, दाङ्गको कोइलाबास र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भइ बहने स–साना नदीहरूमा बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रहरूमा र डुवान भैरहने होचो भु–भागमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

स्रोत : जल तथा मौसम विज्ञान विभाग (बाढी पूर्वानुमान महाशाखा)

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here