Monday, April 15, 2024
16.1 C
Kathmandu

चट्याङको जोखिम अझै पनि छ, सचेत बनौँ ।

क्रियटिभ खबर, १५ असार २०७९, काठमाडौँ। वर्षा यामको समयमा वर्षाका साथसाथै चट्याङ पनि पर्ने गर्दछ । हिजो मात्रै चट्याङका कारण ७ जनाको मृत्यु भयो भने ३ जना घाइते भए । साथै, पशु चौपायाको पनि क्षति भयो । त्यसैले, घर भित्र बस्दा र घर बाहिर हुँदा सचेत रहौँ । चट्याङ पर्न लागेको थाहा पाए तुरुन्त सुरक्षित घर भित्र पसौँ । चट्याङ परेका समयमा पानीका स्रोतमा सिधै नुहाउने, कपडा धुने, भाडा माझ्ने, पौडी खेल्ने, रोपाइ गर्ने काम नगरौँ । रोपाइको बेला छ । रोपाइ गर्दा र खेतमा काम गर्दा सावधानी अपनाऔँ ।

स्रोत (फोटो) : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

 

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here